आजको राशिफल

काठमाडौँ, २८ साउन । आज २०८१ साल साउन २८ गते सोमबारको राशिफल ।    मेष : शुभ ग्रह एक ठाउँमा बसेकाले दिन राम्रो छ। परिवारबाट सुख मिल्नेछ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। प्रतिस्पर्धी शान्त भएकाले तपाईंको काममा कसैले अवरोध गर्न सक्दैनन्। समाजसेवाको क्षेत्रमा तपाईंलाई सम्मान मिल्नेछ। वृष : आज तपाईंको प्रतिभा प्रदर्शन गर्ने दिन छ। गायनको क्षेत्रमा ठुलो उपलब्धि…