चोरी आरोपमा दुई जना पक्राउ

काठमाडौँ, २३ साउन । काठमाडौँको न्यूरोडबाट चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त मालिगाउँको टोलीले जनकपुर घर भएका ३८ वर्षीय दीपक खड्का र मकवानपुर घर भएका २७ वर्षीय निरज बिकलाई मंगलार पक्राउ गरेको हो । उनीहरुले सोमबार दिउँसो साढे ३ बजेतिर गुल्मीको रेसुङ्गा नगरपालिका–१० घर…