काठमाडौँ, १३ साउन । देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको कारण नदी तथा खोलाको जलसतह बढ्दो छ । काठमाडौँस्थित विष्णुमती नदी जलमापन केन्द्रमा आज बिहान जलसतह खतरा तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । थप बढ्न सक्ने सम्भावना रहेकाले नदीको तटीय क्षेत्रमा रहकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले अनुरोध…