तनहुँ, २९ असार । अनलाइनमार्फत् ठगी गर्ने एक महिलालाई पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ पिप्ले बस्ने २२ वर्षीया आस्था थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छन् । निजले तनहुँको व्यास नगरपालिका–१ बस्ने सिर्जना खड्कालाई सामाजिक सञ्जाल ह्वाट्सएपको प्रयोग गरी म्यासेजमार्फत विदेशबाट मोबाइललगायत सामान एयरपोर्टमा आएको छ भनी झुक्याएर रु पाँच…