काठमाडौँ, २७ असार । बारामा बस पल्टिँदा १३ जना घाइते भएका छन् । प्रहरीका अनुसार आज बिहान १० बजे जितपुर सिमरा उपमहानगरपालिका-१६ स्थित पसाहा पुल नजिकै दुर्घटना हुँदा १३ जना घाइते भएको हो । दुर्घटना भएपछि सशस्त्र प्रहरी बलको टोलीले उनीहरूको उद्धार गरेको हो । दुई जना घाइतेको अवस्था गम्भीर छ । मलंगवाबाट वीरगंज जाँदै गरेको ना. ४…