पछिल्लो एक महिनामा बाढीपहिरोबाट १०१ जनाको मृत्यु

काठमाडौँ, २८ असार । गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा बाढीपहिरोमा परी हालसम्म एक सय एक जनाले गुमाएका छन् । प्रहरीका अनुसार जेठ २८ गते बिहान ९ बजेदेखि आज बिहान ८ बजेसम्ममा बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु र एक सय आठ जना…