काठमाडौँ उपत्यकाका नदीमा बाढी, उच्च सतर्कता अपनाउन आग्रह 

काठमाडौँ, २२ असार । काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ । २४ घण्टामा काठमाडौँ उपत्यकामा भारी वर्षा मापन भएको हो । कीर्तिपुरमा १०७.२ मिलिमिटर वर्षा भइसकेको छ । नैकापमा १०३.४ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कपनमा ६२.२ मिलिमिटर वर्षा भएको छ ।  टीकाथलीमा ८३.४, बबरमहलमा ७५ मिलिमिटर वर्षा भएको छ…