आजको मौसम

काठमाडौँ, २५ असार । आज २०८१ साल असार २५ गते मंगलबारको राशिफल ।    मेष : शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। श्रमको उचित मूल्यांकन हुने दिन छ। राजनीतिक क्षेत्रमा तपाईंलाई कमजोर पार्ने समूह सक्रिय भएकाले सचेत बन्नु राम्रो हुन्छ। वृष : समाजमा बोलीको प्रभाव रहनेछ। शेयर कारोबारमा फाइदा हुनेछ। सानो श्रमले…