काठमाडौँ, २१ असार । आज २०८१ साल असार २१ गते शुक्रबारको राशिफल । मेष : उचित निर्णय गर्नुपर्ने दिन छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा लगानी भए सम्मान बढ्नेछ। शिक्षामा गरिएको प्रयास सफल बन्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। वृष : धनलक्ष्मी योग परेको छ। सानो प्रयास गरेमा लगानीका क्षेत्रमा नाफा हुनेछ। कृषि क्षेत्रमा सबैभन्दा…