काठमाडौ १८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनको सरकार बन्ने प्रक्रिया सुरु हुने बित्तिकै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।आजको बसेको पार्टीको आकस्मिक बैठकले रास्वपा नया बन्ने सरकारमा सहभागी नहुने प्रमुख सचेतक सन्तोष परियारले बताए ।पार्टीको बैठकपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले अहिलेको राजनीतिक घटनाक्रमले देशलाई स्थायित्व नदिने बताए ।उनले भने, ‘अब बन्ने गठबन्धनमा…