काठमाडौँ, ६ असार । यस वर्षको मनसुन प्रणाली थप पाँच प्रदेशमा फैलिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जेठ २८ गते कोसी प्रदेशबाट भित्रिएको मनसुन आजसम्म मधेस, बागमती र गण्डकीका अधिकांश भूभागमा फैलिएको महाशाखाको छ । मनसुन आज लुम्बिनी प्रदेशमा पनि प्रवेश गरेको महाशाखाले विज्ञप्ति मार्फत जानकारी दिएको छ । नेपालको बाँकी भू–भागमा…