सुनसहित विमानस्थलबाट ३ जना पक्राउ

काठमाडौँ, ७ असार । भन्सार छलेर ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बाँके घर भएका २४ वर्षीय मोहम्मद दिलसाद खाँ, पूर्व नवलपरासीको गैँडाकोट घर भएका ४३ वर्षीय सन्तोष परियार र तनहुँ घर भएका २५ वर्षीय अन्जिल गुरुङलाई पक्राउ गरेको हो । कतारबाट काठमाडौँ आएका मोहम्मद दिलसाद खाँको…