काठमाडौँ, ८ असार । नेपालमा मोबाइल फोन आयात बढेको भन्सार विभागले जनाएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा २६ अर्ब ३३ करोड भन्सार मूल्यका १७लाख १० हजार थान मोबाइल नेपाली बजारमा भित्रिएको छ । गत वर्ष आर्थिक वर्ष २०७९–८० को ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८०–८१ को सोही अवधिसम्ममा…