आजको राशिफल

काठमाडौँ, ६ असार । आज २०८१ साल असार ६ गते बिहीबारको राशिफल ।  मेष : समय संघर्षपूर्ण छ। बोल्दा सोचेर बोल्नु राम्रो हुनेछ। पूर्व योजना सफल हुनेछन्। समाजमा न्याय पाउने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा विवाद हुने जोखिम छ। वृष : समय रमाइलो छ। व्यापारमा फाइदा हुनेछ। घरमा शान्ति मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त…