आजको राशिफल

काठमाडौँ, ५ असार । आज २०८१ साल असार ५ गते बुधबारको राशिफल ।  मेष : खानपानमा समस्या हुनसक्छ। पौष्टिक आहारको अभाव हुनेछ। साथीलाई समय दिन नसक्दा मन अशान्त हुनेछ। लगानीका क्षेत्रमध्ये शिक्षाबाट सफलता मिल्नेछ। स्वास्थ्य लाभ प्राप्त हुनेछ। श्रम गरेको क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। वृष : समय राम्रो छ। न्यायपूर्वक गरेको लगानीको उचित मूल्यांकन हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा…