गर्मीले बेहोस भएका एक व्यक्तिको मृत्यु 

काठमाडौँ, ५ असार । अत्यधिक गर्मीपछि बेहोस भएका धनगढी उपमहानगरपालिका-१६ का ५३ वर्षीय बलराम मग्राठीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अत्यधिक गर्मीका कारण बेहोस भएका ५३ वर्षीय मग्राठीको सेती प्रदेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । गङ्गादशहरा पर्वको अवसरमा यही असार २ गतेदेखि धनगढीको बेहडाबाबा धाममा लागेको मेलामा…