काठमाण्डौ, २४ जेठ । सन्दिप लामिछाने विश्वकप खेल्न अमेरिका जान नपाउनुमा सरकार जिम्मेवारस्काठमाण्डौ,२४ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले क्रिकेटर सन्दिप लामिछाने टी –२० विश्वकप खेल्न अमेरिका जान नपाउनुमा भएको कमजोरीबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले उच्च अदालतले निदोर्ष सावित गरेपछि पनि क्रिकेटर लामिछाने विश्वकप खेल्न…