सतिश कुमार मधेशको मुख्यमन्त्री यसरी बन्दै

काठमाण्डौ, २४ जेठ । जनमत पार्टीका प्रदेशसभा सांसद सतीशकुमार सिंह मधेश प्रदेशको मुख्यमन्त्री बन्ने लगचग पक्का भएको छ । जनमतले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेसँगै मधेशमा अब उनी नेतृत्वको सरकार गठन हुने भएको हो । मुख्यमन्त्री सरोजकुमार सिंहले प्रदेशसभाबाट बहुमत पाउन नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले…