काठमाडौँ, १४ कार्तिक । आज २०८२ साल कार्तिक १४ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। तपाईंले बोल्दा भने सचेत बन्नुपर्ने छ। राजनीतिक क्षेत्रमा फाइदा हुनेछ। महत्त्वपूर्ण राजनीतिक नियुक्तिको अवसर प्राप्त हुने सम्भावना छ। शिक्षामा सफलता मिल्नेछ। वृष : दिन सामान्य छ। विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ। मिल्ने साथी विपक्षीको मोर्चामा पुग्नेछन्। पश्चिमको…