काठमाडौँ, १२ कार्तिक । डोटीमा एक शिक्षिका मृत फेला परेकी छन् । सो घटनापछि शिक्षा अधिकृत पक्राउ परेका छन् । प्रहरीका अनुसार पूर्वीचौकी गाउँपालिका–१ की २७ वर्षीया शिक्षिका जानकी खड्का घर नजिकै झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । शिक्षिका खड्का बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा कार्यरत थिइन् । उनले यसअघि धनगढीको डिस्कभरी…