मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, १२ जेठ । कपिलवस्तु नगरपालिका–३ मा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार आज बिहान कपिलवस्तु–३ महिता चोक नजिकको मोडमा मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको सैनामैना नगरपालिका–५ गडवाका २३ वर्षीय कुमार थारुको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।  तौलिहवातर्फ आइरहेको लु४४प १३१४ नम्बरको…