६ जना जुवाडे पक्राउ

काठमाडौँ, ७ जेठ । पोखराबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पोखरा ७ रत्नचोकबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १५ हजार २ सय २५ रुपैयाँ बरामद भएको छ । स्थानीय अर्जुनकुमार श्रेष्ठको घरमा उनीहरुले तास खेलेका थिए । पक्राउ पर्नेमा अर्जुनसँगै सोही ठाउँका ६३ वर्षीय शिवबहादुर विक, ५२…