काठमाडौँ, २२ मंसिर । कालीमाटी तरकारी बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेँडाको मूल्य ७ देखि १३ प्रतिशतसम्म घटेको हो । हिजो आइतबार प्रतिकिलो औसतमा ९५ रुपैयाँ औसत मूल्य रहेको नेपाली ठूलो गोलभेँडा आज सोमबार ८५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजोको तुलनामा आज नेपाली ठूलो…