काठमाडौँ, २ जेठ । आज २०८१ साल जेठ २ गते बुधबारको राशिफल । मेष : समय राम्रो छ। बोलीको प्रभावले धेरै मानिस आकर्षित हुनेछन्। सामाजिक र राजनीतिक क्षेत्रबाट प्रगति हुनेछ। शिक्षामा सफलता मिल्नेछ। परिवारको साथ मिल्नेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ। वृष : विद्या क्षेत्रमा प्रगति हुनेछ। मुखमा सरस्वतीको वास भएकाले धेरैको भलो हुने कुरा मात्र बोल्नुहोला। वैदेशिक क्षेत्रको लगानीबाट…