काठमाडौँ, २८ वैशाख । सल्यानमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीका २८ वर्षीय विर बहादुर डाँगी बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन । भान्जी नाता लगाएर विगत लामो समयदेखि पारिवारिक रुपमा उनी बालिकाको घर सल्यान त्रिवेणी गाउँपालिकामा आवतजावत गर्दै आइरहेका थिए । गत…