आजको राशिफल

काठमाडौँ, २३ वैशाख । आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल ।  मेष : आफ्नो काम आफैंले गर्नुपर्ने दिन छ। विवादमा पर्ने जोखिम रहेकाले सोचेर बोल्नु राम्रो हुन्छ। आज लगानी नगर्नु राम्रो हुन्छ। समान्य दैनिकीमा अगाडि बढ्दा परिवारको सहयोग प्राप्त हुनेछ। वृष : विवेक प्रयोग गरेर काम गर्नुपर्नेछ। लगानीबाट उत्साह बढ्नेछ। शिक्षा क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रको…