काठमाडौँ, २३ वैशाख । बागमती प्रदेश सरकारले वैशाख २४ गते भोली प्रदेशमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको वैशाख १२ गतेको निर्णयअनुसार नेपाली भाषाको अतिरिक्त तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा लागू गर्ने दिन वैशाख २४ लाई तोकेको थियो । ‘नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी…