काठमाडौँ, १९ वैशाख । वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि अफर लिएर आएको छ । यो अफर बुधबारदेखि प्रारम्भ हुनेछ र आगामी २०८१ वैशाख २१ सम्म लागु हुनेछ । यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा…