सर्लाहीमा एक युवक मृत अवस्थामा फेला

काठमाडौँ, १५ वैशाख । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेका छन् । ब्रह्मपुरी गाउँपालिका–२ जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अन्दाजी १८ वर्षीय अरविन यादव शनिबार बिहान मृत फेला परेका हुन् । स्थानीयले मकै बारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको अवस्था हेर्दा घटना गए रातिको जस्तो देखिएको छ ।…