भक्तपुर, १ बैशाख । भक्तपुरको मध्यपुर थिमीमा दुई जनाको मृत्यु भएको छ । मध्यपुरठिमी नगरपालिका वडा नं. ९ निकोसेरा स्थित श्रीराम धौबन्जराको डेरा गरी बस्दै आएकी जिल्ला डडेल्धुरा अमरगढी नगरपालिका वडा नं. १ घर भएकी वर्ष २१ की कल्पना ऐरको डेरामा १ हप्ता देखीसंगै बस्दै आएका निजको साथी जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. २…