काठमाडौँ, २९ चैत । दुई सातायता बढ्दै गएको वायु प्रदूषण काठमाडौँमा आज पनि उच्च छ । वातावरण विभागको प्रदूषण मापक सूचकांकले बुधबारभन्दा बिहीबार प्रदूषण बढेको देखाएको छ । बुधबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा प्रदूषणको मात्रा एयर क्वालिटी इन्डेक्स १५१ देखि १६६ सम्म थियो । आज बिहान यो इन्डेक्स १९० पुगेको छ । आज बिहान ११…