बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ, २८ चैत । दाङमा नाइट बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुरबाट–काठमाडौँ जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्रि बसले लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका – १७ का  २३ बर्षीय सौगात वलीको मृत्यु भएको हो । घोराही उपमहानगरपालिका…