लागु औषध सहित दुई जना पक्राउ

काठमाडौँ, ३० चैत । काठमाडौँबाट लागु औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट १० ग्राम खैरो हेरोइन सहित पोखरा महानगरपालिका–४ बस्ने ३४ वर्षीय प्रज्वल हराचन र काठमाडौँ तारकेश्वर नगरपालिका–१६ माछापोखरी बस्ने २१ वर्षीय सुलभ तामाङलाई पक्राउ गरेको हो । प्रहरी प्रभाग नागढुंगा र लागु औषध नियन्त्रण…