शहिदनगरमा एक जनाको शव फेला

काठमाडौँ, २ बैशाख । धनुषाको शहिदनगर नगरपालिका–४ मा महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हंसपुर नगरपालिका–७ घर भएकी शुभदेवी मण्डलको शव फेला परेको हो । ५५ वर्षीया शुभदेवी मण्डल गहुँखेतमा मृत भेटिएकी हुन् । शव भेटिएको ठाउँ उनको माइतीगाउँ हो । उनको टाउकोमा चोट देखिएको छ । घटनास्थलमा तालिम प्राप्त…