सूर्यले भने – सहकारीको विषय प्रतिपक्षमा बस्दा जाग्ने सत्ता पक्षमा बस्दा निदाउने हो?

सूर्यले भने – सहकारीको विषय प्रतिपक्षमा बस्दा जाग्ने सत्ता पक्षमा बस्दा निदाउने हो?काठमाण्डौ, २८ चैत । एमाले सांसद सूर्य थापाले सहकारीको विषय निष्कर्षमा पुर्‍याउन नभएर गठबन्धनमा भ्वाङ पार्न उठाइएको बताएका छन् । बुधबारको प्रतिनिधिसभामा विशेष समय लिएर वोल्ने क्रममा उनले यस्तो धारणा राखेका हुन ।सूर्यदर्शनको विषय कास्की जिल्ला अदालतमा विचाराधीन विषय हो । अदालतमा विचाराधीन…