काठमाडौँ, १९ चैत । ६ किलो चरेशसहित एक महिलालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलका अनुसार बर्दियाको बढैयाताल गाँउपालिका–२ स्थित नेपाल भारत सीमा क्षेत्रबाट ६ किलो चरेशसहित ४५ वर्षीया आशा राईलाई पक्राउ गरेको हो । दाङको लमही नगरपालिका–१ बस्ने राई चरेश बोकेर नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा बर्दियाको फुटाहास्थित बोर्डर आउट पोस्ट…