काठमाडौँ, २१ मंसिर । आज २०८२ साल मंसिर २१ गते आइतबार तदनुसार सन् २०२४ डिसेम्बर ७ तारिख । पुस कृष्णपक्षको तृतिया तिथि । आजको फलादेशः मेष : आम्दानी गर्ने दिन छ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । संयुक्त लगानीमा फाइदा हुने योग छ । कर्तव्य पूरा गर्ने ढंगले अगाडि बढेमा दिन सहज बन्नेछ । शिक्षाको क्षेत्रमा…