लुम्बिनीमा अब अनलाइन टिकेटिङको सुबिधा

बुटवल, ११ चैत । लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि अनलाइन टिकेटिङ प्रणालीको शुभारम्भ गरेको छ । लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले शनिबार लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी तीर्थालुहरुलाई मध्यनजर गरी तयार पारिएको अनलाइन टिकेटिङ प्रणालीको शुभारम्भ गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री…