आजको राशिफल

काठमाडौँ, १३ चैत । आज २०८० साल चैत १३ गते मंगलबारको राशिफल ।   मेष : दिन राम्रो छ। ठुला काममा हात लगाउनु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा सेवा गर्ने मौका मिल्नेछ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुने योग छ। परिवारको माया प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : समय राम्रो छ। श्रमको मूल्य प्राप्त हुनेछ। शेयरमा लगानी भए फाइदा…