आजको राशिफल

काठमाडौँ, १२ चैत । आज २०८० साल चैत १२ गते सोमबारको राशिफल । मेष : मित्रको साथ मिल्नेछ। साथीलाई देखेपछि काम गर्ने हिम्मत आउने छ। धार्मिक क्षेत्रमा मन जानेछ। वैदेशिक क्षेत्रमा सुधारका संकेत देखिने छन्। परिवारसँगको सम्बन्ध सामान्य रहनेछ । वृष : समय राम्रो छ। गोप्य ढंगले बनाएको योजना सफल हुनेछ। काम गर्नु अगाडि हल्ला नगर्नु राम्रो…