काठमाडौँ, ६ चैत । आज २०८० साल चैत ६ गते मंगलबारको राशिफल । मेष: नयाँ कार्यको लागि प्रस्ताव आउनेछ । टाढिएका व्यक्तिसँग भेटघाट होला । अकस्मात शुभ समाचार प्राप्त होला । वृष: बौद्धिक क्षमता बढ्ने छ । सानो प्रयासले ठूलो उपलब्धि होला । तर व्यक्तिको पूर्ण विश्वास नगर्नुहोला । मिथुन: पुराना सामान पुनः प्रयोगमा ल्याइने छ ।…