काठमाडौँ, ४ चैत । आज २०८० साल चैत ४ गते आइतबारको राशिफल । मेष: घरमा धार्मिक कार्य सम्पन्न होला । काल्पनिक विषयले केही चिन्तित बनिनेछ । एकल निर्णय नलिनुहोला । वृष: लत्ता कपडाको व्यवसायमा राम्रै रहला । पूर्वीय दिशाको यात्रा सफल बन्नेछ । मानसिक तनाव थपिने देखिन्छ । मिथुन: फसेको धन उठाउन कठिनाइ हुनेछ । धार्मिक कार्यमा विवाद उत्पन्न…