काठमाडौँ, १३ फागुन । आज २०८० साल फागुन १३ गते आइतबारको राशिफल । मेष : दिन राम्रो छ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। खेलमा भए अवार्ड र सामाजिक काम भए सम्मान मिल्नेछ। विरोध गर्ने साथी शान्त हुनेछन्। राम्रो कामको थालनी गर्नुपर्ने दिन छ। परिवारमा सुख र शान्ति मिल्नेछ। वृष : दिन राम्रो छ। शिक्षामा सफल, स्वास्थ्यमा लाभ…