एक हजार दरको नक्कली नोटसहित दुई किशोर पक्राउ

काठमाडौँ, १३ फागुन । नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानीलकण्ठ नगरपालिका-१२ कपन बस्ने रामेछाप घर भएका १९ वर्षीय कमल भुजेल र मकवानपुर घर भएका १९ वर्षीय साजन वाइबा रहेका छन् ।  प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले कमललाई १ हजार दरको…