लुटिएका हतियारसहित ३ जना पक्राउ

काठमाडौँ, १६ मंसिर । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित ३ जनालाई पक्राउ गरेको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको होे।   पक्राउ पर्नेमा काठमाडौँ कलङ्कीका २८ वर्षीय रसिल जोशी,…