आजको राशिफल

काठमाडौँ, २७ माघ । आज २०८० साल माघ २७ गते शनिबारको राशिफल । मेष : दिन राम्रो छ। आफ्नो बाटो बनाउनुपर्नेछ। अरुसँग अपेक्षा गर्नु गलत हुनेछ। साथीसँगको भेटले दिन रमाइलो हुनेछ। यात्रामा खर्च हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ । वृष : दैनिकी राम्रो छ। नसोचेको ठाउँबाट राम्रो लाभ हुनेछ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा…