श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ

बुटवल, २१ माघ । श्रीमती र छोराको हत्या अभियोगमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली २२ वर्षीया श्रीमती टीका विक र दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विकलाई नियन्त्रणमा लिएर अनुसन्धान…