पचली भैरवको खड्गसिद्धी नाच शुरू

काठमाडौँ, २० माघ । काठमाडौँको पचली भैरवको खड्गसिद्धी नाच काष्ठमण्डप क्षेत्रमा शुरू भएको छ । हिजो बेलुकीदेखि काष्ठमण्डप क्षेत्रमा शुरु भएको तान्त्रिक नाच आज दिनभर चल्नेछ । काठमाडौँको मालाकार समुदायबाट सञ्चालित पचली भैरव नाचमा कुमारी, गणेशसहित १२ देवगण रहन्छन् । देवगणहरुले हिजो शुक्रवार भैरव नाच प्रदर्शन गरेका थिए । आज गणेश, ब्रम्हायणी, रुद्रायणी, नारायणी लगायतको नाच…