६ महिनामा जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउने ४० हजार चालक कारबाहीमा

काठमाडौँ, १८ माघ । ६ महिनाको अवधिमा जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउने झण्डै ४० हजार चालक कारबाहीमा परेका छन् । नेपाल प्रहरीको तथ्याङ्क अनुसार गएको ६ महिनामा जाँडरक्सी खाएर गाडी चलाउने ३९ हजार दुई ७२ जना चालक कारबाहीमा परेका हुन् । यस्तै लागु पदार्थ प्रयोग गरी गाडी चलाउने दुई सय ४२ जना चालक पनि…