काठमाडौँ, १७ माघ । आज २०८० साल माघ १७ गते बुधबारको राशिफल । मेष : दिन राम्रो छ। मेहनत गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। आफन्तको सहयोग मिल्नेछ। शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन्। गुमेको धन मिल्ने योग रहेको छ। परिवारमा भने खटपटी हुनसक्छ। वृष : दिन राम्रो छ। लगानीका क्षेत्र सबल छन्। रोजगारीको क्षेत्रमा फाइदा हुनेछ। गुरुबाट…